कालीमाटी बजारले सार्वजनिक गर्यो आजको तरकारी तथा फलफूलको थोक मूल्य
२०८२ फाल्गुन २४, आईतवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। [...]