इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
२०८३ जेष्ठ २०, बुधबार
चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित "इसेवा ह्याकाथन २०२६" भव्य रूपमा सम्पन्न भएको छ । [...]