शिखर इन्स्योरेन्सलाई SAFA बाट मेरिट सर्टिफिकेट, राष्ट्रिय स्तरमै पहिलो बीमा कम्पनीको मान्यता
२०८२ मंसिर १२, शुक्रबार
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासंघ (SAFA) बाट प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान–मेरिट प्रमाणपत्र प्राप्त गरेको [...]